logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026
कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी

नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ । केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेदेखि...

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यको मतगणना जारी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको केन्द्रीय निर्वाचनको खुला तर्फका केन्द्रीय सदस्यको मतगणना कांग्रेस...

एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल

नेकपा (एमाले)का नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको...

१३ पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी, केन्द्रीय समितिमा स्पष्ट बहुमतको आकलन

काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गत सोमबार भएको निर्वाचनमध्ये पदाधिकारीको...

ओलीलाई भीम रावलको चेतावनी :पाखा लगाउन खोजे परिणाम राम्रो हुँदैन

नेकपा एमालेका नेता डा. भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार...

सहमहामन्त्रीमा देउवा पक्षको वर्चश्व

नेपाली कांग्रेसको सह महामन्त्री पदमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । उपसभापति...

एमाले उद्योग विभागको जिम्मा व्यापारीलाई

नेकपा एमालेले पार्टीको उद्योग विभागको जिम्मा व्यापारीलाई सुम्पेको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा...

एमालेको जिल्ला र प्रदेशमा पनि सर्वसम्मत नेतृत्वमा जोड, यस्तो छ अधिवेशन मापदण्ड

नेकपा एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गरिएको छ । २५-२६ मंसिरमा भक्तपुरमा बसेको...

केपी ओलीको गृह जिल्लामा पार्टी भित्र कसले के पाए जिम्मेवारी ?

नेकपा एमाले झापाको इन्चार्जमा स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जिम्मेवारी पाएका छन् ।  पूर्व...