logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026
चुनावी सहकार्यका लागि लोसपाले बनायो वार्ता समिति

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य...

काठमाडौंका उम्मेदवार चयनमा राप्रपा अन्तिम चरणमा, कुन क्षेत्रमा कसको नाममा छलफल ?

राप्रपाले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा उम्मेदवार चयनलाई अन्तिम चरणमा पु¥याएको छ...

जसपाका नेता श्रीपाइली एमालेमा प्रवेश

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन् । च्यासलस्थित...

गठबन्धनले गणतन्त्रमाथि हमाला गर्‍यो : शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनबाट गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका छन् । काठमाडौंमा...

गण्डकीका १५ सिटमा टुंगियो गठबन्धनको बाँडफाँट, कुन क्षेत्रमा को उठ्दै ?

आगामी ४ मंसिरमा  हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनले गण्डकीका १५ सिटमा भागबण्डा मिलाएका...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध

हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेर विरोध प्रदर्शन

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरिएको छ । गठबन्धन आवद्ध...

एकीकृत समाजवादी केन्द्रीय सदस्यले त्यागे पार्टी

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईंले विद्रोहको औचित्य पुष्टि नभएकाले आफू पुरानै...

राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन : नरायणकाजी

माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको बताएका छन् ।...