logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026
ललितपुरमा कांग्रेसबाट धोका भएको माओवादी केन्द्रको निष्कर्ष

ललितपुरका स्थानीय नेताहरू कांग्रेस–माओवादी गठबन्धन माओवादीलाई धोका भएको निष्कर्षमा पुगेका छन् । ललितपुरको महानगर, महालक्ष्मी...

कांग्रेसले जित्यो ३२२ पालिका प्रमुख

नेपाली कांग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३२२ वटा पालिकाको...

नेकपा एमाले लमजुङद्धारा बागी उम्मेदवारलाई कारबाही

नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ । एमाले...

तालमेल असफल भयो भन्ने छैन, संघ र प्रदेश निर्वाचनमा तालमेल हुन सक्छ – नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र सङ् संसद्को...

राप्रपा नेपालले निर्वाचन आयोगसँग गाई चिह्न माग्ने

राप्रपा नेपालले गाई चुनाव चिह्न दिन निर्वाचन आयोगसँग माग गर्ने निर्णय गरेको छ । कमल...

ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढ्दा कांग्रेस प्रवक्ता भन्छन्– अपवादलाई लिएर पार्टीहरू असफल भए भन्न मिल्दैन

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका केही ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढेको...

अन्तरघात नभएको भए कांग्रेसले चार सयभन्दा बढी पालिका जित्थ्योः डा. प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस भित्र अन्तरघात नभएको भए अझै बढी पालिकाको...

कमल थापाको प्रतिवेदन : एमालेको उदासिनताका कारण अपेक्षाकृत चुनावी परिणाम आएन

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको उदासिनताका कारण आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा...

सरकारका नेतृत्व गरेको कांग्रेसका प्रवक्ता भन्छन्– निर्वाचनमा एमालेले धाँधली गर्यो

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेकपा...