logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026
चलचित्र ‘प्रेमगन्ज’ का अभिनेता गिरीले जब यौनकर्मीलाई ठेला किनेर व्यवसायमा लगाइदिए

आउँदो ३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेम गन्ज’ का अभिनेता हुन् तेज गिरी ।...

धादिङको गल्छीमा भारतीय नम्बरको ट्रेलरले जीपलाई दियो ठक्कर, दुई जनाको मृत्यु

धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा गएराती भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र परिचालकको...

आजको फलफूल र तरकारीको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि अदुवाको औसत मूल्य प्रतिकेजी ७५...

बालेनलाई असफल बनाउने काम गर्नु हुँदैनः कमल थापा

राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई असफल...

रातको समयमा कोहेलपुर–सुर्खेत खण्डमा दुई पाङ्गग्रे सवारी चलाउन प्रतिवन्ध

जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको छ । गत...

प्रेस सेनानी पत्रकार पोखरेलको निधन

बरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ। लुम्विनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका...

नागरिकता विधेयकमा सत्तारुढ दलहरु नै विभाजित

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्बिचारका लागि प्रतिनिधि सभामै फिर्ता भएको नागरिकता विधेयकलाई लिएर सत्तारुढ गठबन्धनमा...

निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन, कांग्रेस अझै बाँकी

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजवाट समाप्त हुदैँछ...

सुकीलाई थप ६ वर्ष जेल सजाय

सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी...