logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026
धान बेच्‍न नेपाल आउँछन् भारतीय

भारत बैरीयाका मनोजकुमार सिंह साइकलमा धान ल्याउँदै गर्दा गौरीगञ्‍ज-४ स्थित नेपाल-भारत सीमामा भेटिए ।...

इटालीमा फेरि कोभिड त्रास: ७३ हजार दैनिक संक्रमित, १४३ जनाको मृत्यु

इटालीमा फेरि कोभिड संक्रमण तीव्र फैलिएको फैलिन थालेको छ । शनिबार एकै दिन ७०...

भरतपुर कांग्रेसीमाथि ‘अन्याय’, के भन्छन् नेता कार्यकर्ता ?

चितवन, ११ वैशाख । नेपाली कांग्रेस चितवनका नेता कार्यकर्ताको हकमा यसपटक वि.सं.२०७४ साल फर्किएको छ ।...

माइक टायसनले विमानभित्रै यात्रुलाई किन गरे मुक्का प्रहार ?

पूर्वहेवीवेट बक्सर माइक टायसनले विमानभित्र एक यात्रुलाई मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल...

एमालेले चितवनमा टुंग्यायो उम्मेदवार, भरतपुर र माडीमा राप्रपासँग तालमेल

नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ ।...

गोरखामा गठबन्धन : केन्द्रको निर्णय लत्याउने तयारीमा कांग्रेस, बोलायो आकस्मिक बैठक

केन्द्रले टुंग्याएर पठाएको भागवण्डालाई स्वीकार गर्ने या नगर्ने भन्‍ने विषयमा छलफल गर्न गोरखामा नेपाली कांग्रेसले आकस्मिक...

मनोनयन दर्ता आजदेखि : गठबन्धनलाई भागबण्डाको सकस, एमालेले भोलि मनोनय दर्ता गराउने

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारी मनोनयन हुँदैछ । स्थानीय तहमा...

लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द

लमजुङमा तीन दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । आज आइतबारबाट मंगलबारसम्म हरेक...

सहमहामन्त्री आङ्देम्बेको गृह जिल्ला पाँचथरको पार्टी कार्यालयमा तालाबन्दी

स्थानीय निर्वाचनअन्तर्गत आज मनोनयन दर्ता हुँदै गर्दा कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेको गृह जिल्ला पाँचथरको...