logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026
एमसीसी मैले त राष्ट्रघाती देखेको छैन : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको...

कर्णाली प्रदेशतर्फको खुला केन्द्रीयमा शाह र बुढा विजयी

नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । मंगलबार...

प्रदेश २ को सभापतिमा देउवा र निधि पक्षीय नेता प्रतिस्पर्धामा

नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । शेरबहादुर देउवा...

कांग्रेस सहमहामन्त्री भन्छन् : बलजफ्ती एमसीसी पास गरे मुलुकको लागि राम्रो गर्दैन, पुनरावलोकन हुनुपर्छ

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० सम्झौतामा राष्ट्रिय सहमति औंल्याएका...

रामचन्द्र र शशांकको आशीर्वाद हामीलाई छ : शेखर कोइराला

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको...

गगनको ओली लक्षित कटाक्ष : कांग्रेसमा ‘बा’ ले पढ्ने लिस्टको कुनै अर्थ छैन

नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका गगन थापाले एमालेमा जस्तो लिस्ट कहिले आउँछ...

कांग्रेसलाई एक ढिक्का बनाएर तीनवटै चुनावमा जित्छौं : शेखर कोइराला

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफू विजयी भए पार्टीलाई गतिशील बनाउने र निर्वाचनमा...

बलियो पार्टी र बलियो सरकार बनाउन मलाई जिताउनु होला : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासन आयो भने देशमा अत्यन्तै डरलाग्दो अवस्था हुने...

बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस,अस्पताल लगियो

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन...