logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले सन्दीपलाई फेरि बोलायो


अंकुरण खबर
2.509K
Shares

काठमाडौं – काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ । मंगलबार (आज) विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो ।

यसले आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए । अहिले फेरि दूतवासले सन्दीपलाई बोलाएको छ । उनी अहिले अमेरिकी दूतावासमा पुगेका छन् ।