logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले दिए राजीनामा


अंकुरण खबर
1.053K
Shares

काठमाडौं – सत्तारुढ नेकपा प्रदेश–२ अध्यक्षबाट प्रभु साहले राजीनामा दिएका छन् । साहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डलाई भेटेर राजीनमा बुझाएका हुन् ।

स्थायी कमिटिको दाबेदार मानिएका साह कमिटिमा नपरेपछि असन्तुष्टि बनेका थिए । प्रदेश अध्यक्ष बनाइएपछि उनी भूमिकाविहीन थिए । प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेको उनको बुझाइ छ ।

यद्यपि राजीनामा भने अहिलेसम्म स्वीकृत भइसकेको छैन ।