logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गृह मन्त्रालयले गर्यो ३१ सिडिओको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


अंकुरण खबर
3.952K
Shares

काठमाडौं – गृहमन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । गृहले विभिन्न जिल्ला तथा अन्य जिम्मेवारीमा रहेका सहसचिव र उपसचिवहरुलाई सरुवा गरेको हो ।

धनकुटाका सिडिओ सीताराम कार्की ईलाममा सरुवा भएका छन्, काभ्रेपलाञ्चोकबाट उदयबहादुर राना झापा पुगेका छन् ।

को कहाँबाट कहाँ पुगे हेर्नुहोस्;