logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रेशम चौधरीमाथि अन्याय भएको छ : अध्यक्ष वैद्य


अंकुरण खबर
2.886K
Shares

काठमाडौं –  नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान सरकारले कम्युनिष्टको बद्नाम मात्र गरेको आरोप लगाएका छन् ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार हरेक क्षेत्रमा असफल भएको टिप्पणी पनि गरे । बैधले सरकारको परराष्ट्र र कूटनीतिक सम्बन्ध अपारदर्शी र शंकास्पद रहेको आरोप लगाए ।

फरक प्रसंगमा उनले रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको टिप्पणी गरे । बैद्यले भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन् ।’