logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिपक्षी कांग्रेसले बुधबार पनि सदनमा विरोध गर्ने


अंकुरण खबर
949
Shares

काठमाडौं- प्रमुख प्रतिपक्षी कांग्रेसले बुधबार पनि संसद अवरुद्ध पार्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो । बाँकेको घटनालाई लिएर सोमबार र मंगलबार पनि कांग्रेसले संसद अवरुद्ध पारेको थियो ।