logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दशैंको शुभकामना बाँड्न प्रधानमन्त्री झापामा


अंकुरण खबर
1.248K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापा पुगेका छन्। बडा दशैंको शुभकामना आदान(प्रदान कार्यक्रमको लागि दमक नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सहभागि हुन गएका हुन् ।

सोमबार १० बजे झापा पुगेका उनी चार बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले २०५१ सालदेखि निरन्तर बडादशैंका अवसरमा झापामा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएका छन् ।

कार्यक्रमको व्यवस्थापन नेकपा झापाले गरेको छ।