logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकप छनोट फुटबलमा अष्ट्रेलियाविरुद्ध नेपाल ३-० ले पछाडी


अंकुरण खबर
1.079K
Shares

विश्वकप छनोट अन्तर्गत नेपालले अहिले अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ । अष्ट्रेलियाको क्यानबेरामा जारी खेलमा नेपाल ३-० ले पछाडी परेको छ ।

खेलको २४ औं मिनेटमा ह्यारीले गोल गर्दै अष्ट्रेलियालाई ३-० को अग्रता दिलाए । त्यसअघि जेमी म्याक्लारेनले दुई गोल गरेका थिए ।