logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सीको सवारीका बेला सडक छेउमा उभिन समेत नदिइने


अंकुरण खबर
884
Shares

काठमाडौ – चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारीका बेला सडक छेउमा सर्वसाधारणलाई उभिन समेत नदिइने भएको छ ।

सी को यात्राका लागि उच्च तहको सुरक्षा प्रदान गरिएकाले उनको सवारी हुने बेला सडकलाई खाली गरिने महानगरिय प्रहरी परिषरका प्रवक्ता डिएसजी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

उनले भने ‘सुरक्षा व्यवस्था अति कडा पारिएको छ । राष्ट्रपति सी को सवारी हुने बेला सवारी मार्ग खाली गरिने छ ।