बझाङ – नेत्र बिक्रम चन्द्र विप्लप नेकपाका एक जना नेता पक्राउ परेका छन । पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी विप्लपका जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी रहेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार अवस्थीले चन्दा संकलन गरिरहेको छन् भन्ने सूचनाको आधारमा पक्राउ गरिएको हो । उनलाई अस्थाई पहरी चौकी बिथ्डचिरबाट खटिएको छोलीले शुक्रबार नै पक्राउ गरेको हो ।
पक्राउ परेका अवस्थिको साथबाट चन्दा संकलन गर्ने ठेली १ थान समेत बरामत गरिएको प्रहरीले जानकारी दिएको छ ।