काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनपिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डले आज बिहान होटल सोल्टीमा राष्ट्रपति सीसँग ‘वान टू वान’वार्ता भएको हो । सो भेटवार्तापछि सीले प्रचण्डसहितको उपस्थितिमा नेकपा पार्टी सचिवालयका सदस्यहरुसँग सामूहिक भेट गरेका थिए ।