काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेताहरु देवेन्द्र पौडेल, वेदुराम भुषाल र ईश्वरी रिजाल आज चीन प्रस्थान गरेका छन् ।
चीनको नीति, उद्देश्य र भूमिकाका बारे हुने अन्तरक्रियमा सात देशका पार्टी प्रतिनिधिहरुको सहभागिता रहने पौडेलले जनाए । चीनको नीति, उद्देश्य र भूमिकाका बारेमा हुने अन्तरक्रियामा सहभागी हुन उनीहरु चीनतर्फ प्रस्थान गरेको बुझिएको छ ।