logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव समूहका २१ नेता बैठकबाटै पक्राउ


अंकुरण खबर
754
Shares

काठमाडौं – नेपाल प्रहरीले विप्लव समूहका २१ नेतालाई बैठक स्थलबाटै पक्राउ गरेको छ ।

दाङको गढवा गाउँपालिकास्थित एक घरमा बैठक बसिरहेका वेला प्रदेश र जिल्ला प्रहरीको टोलीले छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।

५ नं. प्रदेश प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले नेताहरुलाई पक्राउ गरिएको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताए । पक्राउ पर्नेमा अधिकांश विप्लव समूहको राप्ती ब्युरोका नेताहरु छन् ।