काठमाडौं – सरकारको माओवादी जनयुद्धका एक मृतक परिवार र जनआन्दोलनकी एकघाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
पछिल्लोपटक बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सो कुराको जानकारी दिएका हुन् ।
सशस्त्र युद्धको बेला मारिएका बाँके नेपालगन्जक-२ का अधिराजकुमार शर्माको परिवारलाई १० लाख रुपैयाँ दिने भएको हो ।
यस्ता छन् अन्य निर्णय :

