logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल क्रिकेट संघको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दै


अंकुरण खबर
1.313K
Shares

काठमाडौं – नेपाल क्रिकेट संघको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकले शसर्त क्यानको निलम्बन फुकुवा गरेपछि कसरी अघि बढने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

कार्यसमिति बैठक काठमाडौं, मुलपानीस्थित केन्द्रिय कार्यालयमा दिउँसो एक बजेका लागि बैठक आब्हान गरिएको छ ।

बैठकमा नेपाली राष्ट्रिय टिमवाट कप्तान पारस खडकाले राजिनामा दिएपछिको अवस्थाका बारेमा छलफल हुने बुझिएको छ । संघले विभिन्न उपसमितिहरु समेत गठनको तयारी गरेको छ ।