logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक ७ मा बस्ने


अंकुरण खबर
1.274K
Shares

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक कात्तिक ७ मा बोलाइएको छ।

मंसिर १४ मा हुने उपनिर्वाचन र सभामुख चयनका विषयमा छलफल हुने बताइएको छ। कार्यकाल सकिएका भ्रातृ संस्थाका बारेमा  बैठकमा छलफल हुनेछ।

साथै, ९ महिना अघि भंग गरिएको नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन पनि बैठकको एजेण्डा बनेको छ।

कार्तिक मसान्तपछि १४औं महाधिवेसनको कार्यतालिका प्रकाशित गर्ने जनाएको कांग्रेसले त्यस विषयमा पनि  केन्द्रीय कार्यसमितिमा छलफल हुनेछ।