logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रघुबीर महासेठ जेल जान सक्ने नेकपा नेताकै ठोकुवा


अंकुरण खबर
4.563K
Shares

धनुषा – भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ भ्रष्ट्राचारको कसुरमा छिटै जेल जाने नेकपाका एक नेताले बताएका छन् ।

धनुषामा मंगलबार आयोजित एक कार्यक्रममा नेकपाका नेता रामचन्द्र झाले सम्पत्ति शुद्धिकरणमा मन्त्री महासेठले गरेको भ्रष्टाचारको जालोको पर्दाफास हुने र उनी जेल जाने बताएका हुन् ।

झाले मन्त्री महासेठका कारण सरकार बदनाम भएको ठोकुवा समेत गरे । मन्त्रालय अन्तर्गत निर्माण भएका संरचनाहरु तुरुन्तै भत्किन थालेकाले सरकारको आलोचना हुन थालेको उनले बताए ।