logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राप्रपा अध्यक्ष कमल थापा चीन प्रस्थान


अंकुरण खबर
4.81K
Shares

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चीनतर्फ प्रस्थान गरेका छन् ।

ITF Grade 1 tournament अन्तर्गत “ITF Shenzhen Seniors Circuit 2019” प्रतियोगितामा भाग लिन थापा आज त्यसतर्फ प्रस्थान गरेका हुन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाका साथमा श्रीमती प्रलिता थापा पनि रहेकी छिन् ।

अध्यक्ष थापा कात्तिक १४ गते स्वदेश फर्कने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।