logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महराले मलाई सही सूचना नदिएर गल्ती गरे : प्रचण्ड


अंकुरण खबर
1.105K
Shares

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई सही सूचना नदिएर गल्ती गरेको बताएका छन् ।

प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले बलात्कार काण्डका विषयमा आफूलाई सही सूचना नदिएर महराले झनै गल्ति गरेको टिप्पणी गरेका हुन् ।

महराले अपराध तर नैतिक त्रुटी गरेको बताउंदै प्रचण्डले भने, घटना सुन्नासाथ मैले नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई के भएको हो भनेर बुझ्न पठाए । तर उनले सही कुरा बताएनन् । म आफैं जाँदा पनि उनले सही कुरा बताएनन् । यो उनको अर्को गम्भिर गल्ति भयो ।