logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे तेन्दुल्कर


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – सचिन तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

तेन्दुल्करले आइतवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रसँग भेट गरेका हुन् । युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर अस्ति (शुक्रबार) नेपाल आएका हुन् ।

उनले शनिबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए । आज बिहान उनी पशुपति मन्दिर दर्शन गर्न पुगेका थिए ।