logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव कार्यकर्ता थापा पक्राउ


अंकुरण खबर
819
Shares

काठमाडौं – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङ काठेखोला गाउँपालिका–४ तङ्ग्रामका नन्दराम थापा रहेका छन् ।

जिल्ला अदालतबाट फरार सूचीमा रहेका उनीविरुद्ध पक्राउ पुर्जीसहितको म्यादसमेत जारी भएको थियो ।