logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा विजयी भएका यी २२ वडा


अंकुरण खबर
689
Shares

काठमाडौं – शनिबार भएको उपचुनावमा अहिलेसम्म ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

४३ वडामध्ये ३९ वटाको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन आयोगकाअनुसार ३९ मध्ये नेकपाका उम्मेदवार २२ ठाउँमा विजयी भएका छन् ।