logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धरानमा कांग्रेस उम्मेदवारको झिनो अग्रता


अंकुरण खबर
819
Shares

धरान उपमहानगरपालिकाको मेयर पदका लागि शनिबार भएको निर्वाचनको मतगणनामा कांग्रेसका उम्मेदवार झिनो मतले अघि देखिएका छन् ।

नेपाली कांग्रेसका तिलक राईले ६ हजार ८ सय ५७ मत ल्याउँदा नेकपाका प्रकाश राईले ६ हजार ४ सय २४ मत पाएका छन् । कांग्रेस उम्मेदवारले अहिले ४ सय ३४ मतको अग्रता लिएका छन् । यसअघि नेकपाका उम्मेदवार अग्र स्थानमा थिए ।

हालसम्म धरान १६, १७, १८, १९ र २० नम्बर वडाको मतगणना सम्पन्न भएको छ । अहिले धरान १५ को मतगणना भईरहेको छ ।