logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुम्सेमा आयशा शाक्यले दिलाइन् स्वर्ण


अंकुरण खबर
1.053K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् ।

सोमवार ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी शाक्यले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएको छ ।

यससँगै नेपालले स्वर्ण पदकको संख्या ८ पुर्‍याएको छ ।