logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

१३औं साग : करातेमा विप्लवमानले हात पारे स्वर्ण, नेपालले १० पदक जित्यो


अंकुरण खबर
1.651K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को जीत निकालेको छ ।

सातदोबाटोस्थित कराते हलमा ८४ केजीमाथिको समूहमा नेपाली खेलाडी विप्लवमान श्रेष्ठले स्वर्ण जितेका हुन् । पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६र५ को जित निकाले ।

श्रेष्ठको यो जीतसँगै करातेमा नेपालले पाँच स्वर्ण जितेको छ भने समग्रमा १० वटा स्वर्ण हात लागेको छ ।