logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कराँतेमा नबिनले जिते स्वर्ण


अंकुरण खबर
728
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेमा नेपालका नबिन रसाइलिले स्वर्ण पदक जितेका छन् ।

नबिनले ६७ केजी कुमुतेमा पाकिस्तानका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् ।

यो सँगै नेपालले १३ औं सागमा कराँतेमा ८ स्वर्ण जितेको छ ।