logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भुटानविरुद्ध नेपालको १ गोल


अंकुरण खबर
767
Shares

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबल प्रतियोगितामा नेपालले भुटाविरुद्ध एक गोल गरेको छ ।

खेल सुरू भएको ५ मिनेटमा नेपालले नेपाली कप्तान सुजल श्रेष्ठले पहिलो गोल गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीच खेल १ बजेदेखि खेल सुरु भएको हो । पहिले खेल माल्दिभ्ससँग गोलरहित बराबरी खेलेर अङ्क बाँडेको नेपाल बङ्गलादेशलाई १–० ले पाखा लगाएर आएको भुटानमाथि जित निकाल्ने दाउमा छ।

तुलनात्मक रूपमा बलियो टोली मानिएको भुटान पनि नेपाललाई पराजित गरी सागमा आफ्नो विजयी यात्रा कायम राख्न चाहन्छ।