logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कराँतेमा अनुपमाले दिलाइन् स्वर्ण, नेपालको स्वर्ण पदक २५ पुग्यो


अंकुरण खबर
2.028K
Shares

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको खेलमा कराँते खेलाडी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् ।

उनले ६८ केजीमाथिको तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले पाकिस्तानी खेलाडीलाई ६–३ को सेटमा पराजित गरेकी हुन् ।

मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको संख्या २५ पु‍र्याएको छ ।