logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर २६ गते


अंकुरण खबर
2.327K
Shares

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी मंसिर २६ गते बस्ने भएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर २६ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी गराएका हुन् ।

बैठकमा उपनिर्वाचनको समिक्षा हुने बताइएको छ । त्यस्तै भातृसंगठनमा देखिएको विवादका बिषयमा पनि बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।