logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाललाई गल्फमा पहिलोपटक सुवासले दिलाए दुई स्वर्ण


अंकुरण खबर
793
Shares

काठमाडौं – नेपालले साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक जितेको छ ।

शुक्रबार गोकर्णमा भएको खेलमा नेपालका सुवास तामाङले दुई स्वर्ण जितेका हुन् । उनले ब्यक्तिगत र टिम तर्फ एक–एक स्वर्ण जितेका हुन् ।

सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गरिरहेका छन । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ ।

साग गल्फमा चार स्वर्ण, चार रजत र चार नै कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकको हिसावले नेपालले सागमा गल्फ खेल राखेको हो ।