logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालको स्वर्ण संख्या ५० पुग्यो


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको स्वर्ण पदक संख्या ५० पुगेको छ ।

नेपालका लागि बक्सिङका सनिल शाहीले ५० औं स्वर्ण पदक जितेका हुन् ।

बक्सिङको ६० किलो तौल समूहको प्रतिस्पर्धामा भारतीय खेलाडी भिरेन्दर सिंहलाई पराजित गर्दै सनिलले स्वर्ण पदक जितेका हुन् ।