logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल र भुटानको जारी खेलमा एक एक गोल


अंकुरण खबर
741
Shares

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबल खेल अन्तरगतको फुटबलको फाइनलमा नेपाल र भुटानले एक एक गोल गरेका छ्न् ।

खेल शुरु भएको १७ मिनेटमा अभिषेक रिजालले पहिलो गोल गरेका छन् । भने भुटानका चेन्चो ग्याल्सेनले गोल गरेका हुन् ।