logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उधौली पर्वका अवसरमा दाहालद्वारा शुभकामना सन्देश


अंकुरण खबर
1.001K
Shares

नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले किरात राई समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस)को अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

पार्टीका तर्फबाट शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध गर्न सकेको बताएका छन् ।

सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न यी पर्वहरुले थप मद्दत मिल्ने अध्यक्ष दाहालले विश्वास व्यक्त गरेका छन् ।