logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरका पूर्व सभासद रामेश्वर ढुंगेलको निधन


अंकुरण खबर
3.575K
Shares

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्व सभासद रामेश्वर प्रसाद ढुंगेलको आज निधन भएको छ ।

उनको आज दिउँसो शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

नेपाली कांग्रेसका महासमिति सदस्य विष्णुराज कार्कीले नेपालतारालाई जानकारी दिए । ढुंगेलको मस्तिष्कघातबाट निधन भएको नेपाली कांग्रेसका महासमिति सदस्य विष्णुराज कार्कीले जानकारी दिए ।

ढुंगेल ३ पटक गाविस अध्यक्ष तथा एक पटक संविधानसभाका सभासद बनेका थिए । भक्तपुर क्षेत्र नं २ बाट दोस्रो संविधान सभामा २१ हजार १ सय १८ मत ल्याएर विजयी भएका थिए ।