logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसमा समानान्तर बैठक, अझै जुटेन सहमति


अंकुरण खबर
689
Shares

कांग्रेस संस्थापन पक्ष र असन्तुष्ट पक्षको समानान्तर बैठक जारी रहे पनि विवादित विषयमा सहमति जुट्ने संकेत देखा परेको छैन ।

पार्टी मुख्यालय सानेपामा बिहीवार सभापति शेरबहादुर दखेउवासहित संस्थापन पक्षको बैठक चलिरहेका बेला असन्तुष्ट समूहको बैठक पनि महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा बसेको हो ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यसमितिको कार्यकाल थप, महाधिवेशन तालिका सार्वजनिक, विभाग गठनलगायतका विषयमा एकलौटी निर्णय भएको भन्दै बैठक बहिस्कार गर्दै आएको छ । अन्नपूर्ण पोस्टमा  खबर छ ।