logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको केन्द्रीय कमिटी बैठक तीन साता पछि सर्यो


अंकुरण खबर
936
Shares

काठमाडौं – सत्ताररुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय कमिटी बैठक सरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पुस २३ का लागि बोलाइएको केन्द्रीय कमिटी बैठक आगामी माघ १५ गते बस्ने गरी सार्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा निर्वाचन र सभामुखको उम्मेदवार चयनमा नेताहरु व्यस्त हुनुपर्ने कारण देखाउँदै बैठक स्थगित गरिएको नेकपा प्रचार विभागका उपप्रमुख सुर्य थापाले जानकारी दिए ।