logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आज काठमाडौंमा सात घण्टा बिजुली जाने


अंकुरण खबर
1.222K
Shares

काठमाडौंका केही स्थानमा आज सात घण्टा बिजुली काटिने भएको छ ।

कलंकी, चाबहिल र चक्रपथ विस्तारका लागि रुख काट्नुपर्ने भएकाले आज महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरण हुने लाइन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने नेपाल विद्युत् प्राधिकरणले बताएको छ।

आज सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल लगायतको क्षेत्रमा सात घण्टा बिजुली काटिने भएको हो ।