logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसिसीको विरोध गर्ने प्रहरीको फन्दामा


अंकुरण खबर
806
Shares

भोजपुरमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसीको विरोध गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

एमसिसीको विरोध गरेको भन्दै भोजपुरका भीम इशारा राई र विदुर राईसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो। सामाजिक सञ्जालमा पनि एमसिसीको विरोध जनाइरहेका बेला उनीहरु पक्राउ पक्राउ परेका हुन्।