logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी


अंकुरण खबर
1.131K
Shares

प्रतिनिधिसभाको सभामुखको विषयमा पार्टीको तर्फबाट औपचारिक निर्णय लिन नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

यसअघि नेता अग्नि सापकोटाको नाममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच लगभग सहमति भएकोमा सचिवालय बैठकले औपचारिक निर्णय गर्न लागेको हो ।

तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको हो ।