logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा


अंकुरण खबर
1.066K
Shares

राफायल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार बेलुका भएको खेलमा निक किर्गियोसलाई पराजित गरेर नाडालले अन्तिम ८ मा स्थान बनाएका हुन् ।

३३ वर्षका नाडालले २३ औँ बरियताका निकलाई ६–३, ३–६, ७–६ ९८–६० र ७–६ ९७–४० को सेटमा पराजित गरेका हुन्।

विश्व नम्बर एक नाडालले पाँचौँ बरियताका अष्ट्रियन डोमिनिक थिएमसँग प्रतिस्पर्धा गर्ने छन् । नाडालले चिरप्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् ।