logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव समूहका नेता कार्की सत्तारुढ नेकपामा प्रवेश


अंकुरण खबर
689
Shares

नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहका अखिल नेपाल किसान क्रान्तिकारी महासंघका केन्द्रीय अध्यक्ष लमजुङ घर भएका नेता राजु कार्कीलाई पार्टी प्रवेश गराएका हुन् ।

सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहका कार्यकर्ता यसअघि पनि नेकपामा प्रवेश गरेका थिए।