logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाललाई ओमानको १ सय ९८ को लक्ष्य


अंकुरण खबर
741
Shares

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन जोडेको हो । पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनायो ।

ओमनका लागि सन्दीप गौदले ३३ रन, कप्तान जसन मसुदले २० रन, अकिब अयासले १६ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

नेपालका करण केसीले ४, डेब्यु खेलाडी सुशन भारीले ३ र दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे ।