logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ए डिभिजन लिगः आज तीन खेलहरु हुँदै


अंकुरण खबर
702
Shares

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा सोमबार विशेष तीन खेलहरु हुदैछन् ।

पहिलो खेलमा एपीएफ र फ्रेन्ड्स आमने सामने गर्दैछन् भने दोस्रो खेलमा सरस्वती र च्यासल भिड्दैछन् । तेस्रो खेल भने संकटा र मछिन्द्र क्लबबीच हुँदेछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तीनवटै खेल हुनेछन् । पहिलो खेलमा एपीएफ र फ्रेन्ड्स बिहान पौने ९ बजे सुरु भएको हो ।

सरस्वती र च्यासल दिउँसो सवाँ १२ बजे हुनेछ ।

मछिन्द्रले दिउँसो साढे ३ बजे संकटा क्लबसंग खेल्दैछन् ।