logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुखको कुर्सीमा आँखा लाग्यो, कतै कालो लगाएर राख्नुस : सांसद खतिवडा


अंकुरण खबर
728
Shares

बुधबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद बिनोद खतिवडाले सभामुखको कुर्सीमा आँखा लागेको बताएका छन् ।

सभामुखलाई बधाई दिँदै खतिवडाले उक्त कुरा बताएका हुन् । उनले सुन्य समयमा भने  ‘सभामुखको कुर्सीमा आँखा लाग्यो बच्चालाई आफ्नो आमाले कसैको आँखा नलागोस भनेर कालो टिका लगाए झै कुनै कुनामा टिका लगाउनुस्।’

‘यस सभामुख पदमा रहेर कुर्सीको मर्यादीत र सन्तुलित कायम गरेर राख्छु भन्दा भन्दै सभामुख बन्नुभएको भोलिपल्ट बाट नै आलेचना र आन्दोलन शुरु भयो अन्यथा नसोच्नुस यो कुर्सीलाई जोगाउनको लागी कुुर्सीको कतै कालो लगाएर राख्नुस’ उनले थपे ।