logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


अंकुरण खबर
871
Shares

गणपुरक संख्या नपुगेर आइतबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा बिभिन्न बिधेयकहरु पेश हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 हेर्नुहोस कार्यसूची